Monday, April 28, 2025
समाज२०७९ सालमा शनिबारबाहेक यी ४३ दिन सार्वजनिक बिदा (सूचनासहित)
spot_img

२०७९ सालमा शनिबारबाहेक यी ४३ दिन सार्वजनिक बिदा (सूचनासहित)

काठमाडौं, २६ फागुन । २०७९ सालमा शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले २०७९ सालभर ५२ दिनको शनिबारबाहेक सार्वजनिक बिदाका गतेहरुबारे निर्णय गरेको हो ।

बिदा अनुसार पर्व बिदामा नयाँ वर्ष १ वैशाख, उभौली पर्व, चण्डी पूर्णिमा, २ जेठ, २७ साउन रक्षा बन्धन, ३ भदौ श्रीकृष्ण जन्माष्टमी, १० असोज घटस्थापना, १३ कात्तिक छठ पर्वलगायत छन् ।

bida notices1

bidanotices 2

bidanotices3

bida notices 4

bidanotices5

bidanotices6

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img