बसन्त भण्डारी

बसन्त, इन्फो नेपालका सह-सम्पादकको रूपमा कार्यरत छन्। उनीले विगत ४ वर्षदेखि समाज, राजनीति, अर्थतन्त्र र प्रविधि जस्ता विविध क्षेत्रहरूमा कलम चलाउँदै आएका छन् । उनको लेखनले नेपाली समाजका विभिन्न पक्षहरूलाई समेट्दछ र समसामयिक मुद्दाहरूमा पाठकहरूलाई सूचित गर्ने प्रयास गर्दछ। 

धेरैपटक पढिएको

अवसर पाए उनीहरू पनि सक्छन्

पद्मकन्याको बास्केटबल ग्राउन्डमा ह्विलचेयरका पाङ्ग्रा घुमे। खेलाडीका हातले एकैसाथ ह्विलचेयर धकेले, बल सम्हाले र रिङतर्फ निशाना लगाए। धोबीखोला करिडोरको ब्याडमिन्टन कभर्ड हलमा केही खेलाडीले...

हेटौँडाको वृन्दाबन: प्रकृतिको आँचलमा एउटा स्वर्ग (तस्विर सहित)

हेटौँडा - मकवानपुरको हेटौँडामा पनि ‘वृन्दाबन’ छ । उक्त वृन्दाबन प्रकृति प्रेमीहरूका लागि स्वर्गिय ठाउँ हो। गर्मीमा चिसो हावा र जाडोमा न्यानो घाम ताप्न...

जनताको रगतमा डुबेको सरकार

हेटौँडा | सोमबार गण्डकी-कोशीदेखि काठमाडौंसम्म देखिएको दृश्य केवल एउटा आन्दोलन दमनको होइन, यो लोकतन्त्रकै अनुहारमाथि परेको कालो धब्बा हो। १९ जनाको ज्यान गयो, सयौं...

लेखकबाट थप

पालिका भन्छन् ‘हामीले अनुमति दिएका छैनौं’, चन्द्रागिरि हिल्स भन्छ ‘पैसा उठाउन रोकिदैन’

हेटौँडा । चन्द्रागिरी हिल्स लिमिटेडले भालेश्वर महादेव मन्दिरमा वैकल्पिक मार्ग हुँदै जाने पैदलयात्रीहरूसँग लिइरहेको रु. १०० शुल्क विवादमा तानिएको छ। कम्पनीले शनिबार विज्ञप्ति जारी...

विद्युत अभावमा पढ्दै विद्यार्थी, वडाले घोषणा गर्‍यो ‘ए प्लस’लाई लाखको पुरस्कार

हेटौँडा | शिक्षा कुनै पनि देशको भविष्य निर्धारण गर्ने महत्त्वपूर्ण क्षेत्र हो। शिक्षामा लगानी गर्ने सरकार, संघसंस्था वा स्थानीय तहका निकायहरूको दायित्व भनेको योजनाबद्ध...

हेटौँडा यातायात कार्यालय पुग्दा: ‘२५ हजार दिनुस्, फेल भए पनि लाइसेन्स आउँछ’

हेटौँडा | सोमबार दिउसो म हेटौँडाको यातायात व्यवस्था कार्यालयको ट्राईल सेन्टरमा पुगेँ। उद्देश्य थियो— सवारी चालक अनुमत पत्र (लाइसेन्स)को वर्ग थप गर्ने। सरकारी प्रक्रिया...

चन्द्रागिरीमा पैदलयात्रीहरूसँग पनि शुल्क असुली, स्थानीय प्रशासन भने मौन

हेटौँडा । चन्द्रागिरी हिल्सले भालेश्वर मन्दिरमा जाने पैदलयात्रीहरूसँग गैरकानुनी रूपमा प्रतिव्यक्ति १०० रुपैयाँ असुली गरिरहेको पाईएको छ । सार्वजनिक वन क्षेत्र अतिक्रमण गरेर निर्माण...

लाखको जागिर त्यागे, करोडौँको मालिक बने

हेटौँडा | चित्लाङ, मकवानपुरको सुन्दर गाउँ, जहाँ देवेन्द्र नेपालको संघर्षपूर्ण यात्रा सुरु भयो। जागिर खोज्दै विदेशसम्म पुगेका उनी अहिले १५ करोडको पर्यटन व्यवसाय संचालन...

नारी दिवसकै दिन हेटौँडामा सामूहिक बलात्कारको घटना सार्वजनिक: महिलाको सुरक्षामा अझै चुनौती

हेटौँडा | आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै गर्दा, हेटौँडाबाट एक घटना सार्वजनिक भएको छ। हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ स्थित वनस्खण्डी मन्दिर नजिकैको जंगलमा...