बसन्त भण्डारी

बसन्त, इन्फो नेपालका सह-सम्पादकको रूपमा कार्यरत छन्। उनीले विगत ४ वर्षदेखि समाज, राजनीति, अर्थतन्त्र र प्रविधि जस्ता विविध क्षेत्रहरूमा कलम चलाउँदै आएका छन् । उनको लेखनले नेपाली समाजका विभिन्न पक्षहरूलाई समेट्दछ र समसामयिक मुद्दाहरूमा पाठकहरूलाई सूचित गर्ने प्रयास गर्दछ। 

धेरैपटक पढिएको

अवसर पाए उनीहरू पनि सक्छन्

पद्मकन्याको बास्केटबल ग्राउन्डमा ह्विलचेयरका पाङ्ग्रा घुमे। खेलाडीका हातले एकैसाथ ह्विलचेयर धकेले, बल सम्हाले र रिङतर्फ निशाना लगाए। धोबीखोला करिडोरको ब्याडमिन्टन कभर्ड हलमा केही खेलाडीले...

हेटौँडाको वृन्दाबन: प्रकृतिको आँचलमा एउटा स्वर्ग (तस्विर सहित)

हेटौँडा - मकवानपुरको हेटौँडामा पनि ‘वृन्दाबन’ छ । उक्त वृन्दाबन प्रकृति प्रेमीहरूका लागि स्वर्गिय ठाउँ हो। गर्मीमा चिसो हावा र जाडोमा न्यानो घाम ताप्न...

वासुदेवको भेलले खोस्यो दुई छोरी, एक अझै बेपत्ता

हेटौँडा, भदौ ४ गते । गत मङ्गलबार साँझ पर्नै लागेको थियो । निर्मल माध्यमिक विद्यालय बस्तीपुरबाट छुट्टी भएपछि चार बालिका घर फर्कंदै थिए ।...

लेखकबाट थप

शिक्षा प्रणाली र रोजगार बजारबीच व्यापक असन्तुलन, चपेटामा युवा

हेटौँडा | बागमती प्रदेश नेपालको शैक्षिक, सामाजिक र आर्थिक हबको रूपमा चिनिन्छ । प्रदेशले शैक्षिक क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको छ । विद्यालय शिक्षा,...

‘कोमा’मा हेटौँडा सिमेन्ट: तलबमै मासिक करोड सकिन्छ, ६ महिनामा २२ दिन उत्पादन 

हेटौँडा | गत आर्थिक वर्षमा जम्मा ५२ दिन सिमेन्ट उत्पादन गरेको हेटौँडा सिमेन्ट उद्योगले चालु आर्थिक वर्षको हालसम्म २२ दिन उपादान गर्यो । यस...

घरभित्रकै हिंसा: आफ्नै प्रियजनबाट गैरहेको छ ज्यान

हेटौँडा | नेपालमा पछिल्ला दिनहरूमा घरेलु हिंसा र पारिवारिक विवादका कारण हत्या जस्ता गम्भीर घटनामा वृद्धि भइरहेको छ। सोमबार डडेल्धुरामा श्रीमानले आफ्नी श्रीमतीलाई गोली...

राजनीतिक भागबन्डाको अखडा बनाउँदै महासंघ: स्वतन्त्रता खोसिँदै, विश्वास गुम्दै

हेटौँडा | नेपाल पत्रकार महासंघको भोली (मंसिर २८) गते हुन लागेको चुनावको वास्तविक उद्देश्य र भविष्यमा गम्भीर प्रश्न उठाएको छ। पत्रकारिता, जसलाई लोकतन्त्रको चौथो...

नेपाल पत्रकार महासंघ: राजनीतिक भागबन्डाको अखडा कि पत्रकारिताको नेतृत्वकर्ता?

हेटौँडा | नेपाल पत्रकार महासंघ, जसलाई देशभरका पत्रकारहरूको छाता संगठनका रूपमा चिनिन्छ, अहिले विवाद र आलोचनाको केन्द्रमा छ। महासंघ राजनीतिक दलका भ्रातृसंगठनहरूको प्रभावले ग्रस्त...

राति पनि झकिझकाउ हेटौँडा बजार: सुरक्षित र सुन्दर बनाउने अभियानमा मेयर लामा

हेटौँडा | हेटौँडा बजार क्षेत्र अहिले राति पनि झकिझकाउ देखिन्छ। तिहारको झिलिमिली सकिएपछि पनि यहाँको उज्यालोपन भने कायमै रहेको छ। यो सबै सम्भव भएको...