बसन्त भण्डारी

बसन्त, इन्फो नेपालका सह-सम्पादकको रूपमा कार्यरत छन्। उनीले विगत ४ वर्षदेखि समाज, राजनीति, अर्थतन्त्र र प्रविधि जस्ता विविध क्षेत्रहरूमा कलम चलाउँदै आएका छन् । उनको लेखनले नेपाली समाजका विभिन्न पक्षहरूलाई समेट्दछ र समसामयिक मुद्दाहरूमा पाठकहरूलाई सूचित गर्ने प्रयास गर्दछ। 

धेरैपटक पढिएको

अवसर पाए उनीहरू पनि सक्छन्

पद्मकन्याको बास्केटबल ग्राउन्डमा ह्विलचेयरका पाङ्ग्रा घुमे। खेलाडीका हातले एकैसाथ ह्विलचेयर धकेले, बल सम्हाले र रिङतर्फ निशाना लगाए। धोबीखोला करिडोरको ब्याडमिन्टन कभर्ड हलमा केही खेलाडीले...

हेटौँडाको वृन्दाबन: प्रकृतिको आँचलमा एउटा स्वर्ग (तस्विर सहित)

हेटौँडा - मकवानपुरको हेटौँडामा पनि ‘वृन्दाबन’ छ । उक्त वृन्दाबन प्रकृति प्रेमीहरूका लागि स्वर्गिय ठाउँ हो। गर्मीमा चिसो हावा र जाडोमा न्यानो घाम ताप्न...

वासुदेवको भेलले खोस्यो दुई छोरी, एक अझै बेपत्ता

हेटौँडा, भदौ ४ गते । गत मङ्गलबार साँझ पर्नै लागेको थियो । निर्मल माध्यमिक विद्यालय बस्तीपुरबाट छुट्टी भएपछि चार बालिका घर फर्कंदै थिए ।...

लेखकबाट थप

मंसिर १६ उपनिर्वाचन: हेटौंडा-१२ मा १४ उम्मेदवारको भिडन्त

हेटौँडा | मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता आइतबार सम्पन्न भएको छ। हेटौंडा उपमहानगरपालिका-१२ को वडाध्यक्ष पदका लागि यसपटक १४...

पारदर्शिता र समावेशीतामा पाँच वर्षको उपलब्धि

हेटौंडा | बागमती प्रदेश लोक सेवा आयोगले आफ्नो पाँचौं स्थापना दिवसको अवसरमा हेटौंडामा विशेष कार्यक्रमको आयोजना गरी आयोगको विगत पाँच वर्षको उपलब्धि सार्वजनिक गरेको...

प्रचण्डको चेतावनी- कार्यकारी राष्ट्रपतिको मुद्दा लिएर सडकमा उत्रिन्छौं

थाहानगर | माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नयाँ आन्दोलनको संकेत दिएका छन्। थाहा नगरपालिकामा आयोजित वाईसीएलको दोस्रो नगर अधिवेशनमा बोल्दै उनले कार्यकारी राष्ट्रपतिको...

उपभोक्ता स्वास्थ्य र सुरक्षामा ठाडो अवमूल्यन: हेटौँडाको बजार अनुगमनमा देखावटी कारबाही

हेटौँडा |  हेटौँडामा आईतबार गरिएको बजार अनुगमनले उपभोक्ता अधिकार र स्वास्थ्य सुरक्षामा गम्भीर प्रश्न उठाएको छ। अनुगमनका क्रममा देखिएका गतिविधिहरूले मात्र अनुगमनको प्रक्रिया कमजोर...

एक घण्टामै काठमाडौँ-तराई पुग्ने सपना: कहाँ पुग्यो फास्ट ट्र्याक?

हेटौँडा | काठमाडौँ–तराई/मधेश फास्ट ट्र्याकलाई नेपालकै सर्वाधिक महत्त्वपूर्ण पूर्वाधार परियोजनाको रूपमा हेरिन्छ। नेपाललाई विश्वव्यापी व्यापारिक केन्द्र बनाउने, दक्षिण एसियाली बजारमा पहुँच विस्तार गर्ने, र...

सहमति कार्यान्वयन भएन, आर्थिक मन्दीमा पालिकाको नजरअन्दाजले व्यवसायी मारमा

हेटौँडा | मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा गत साउनमा व्यवसायीहरूले हेटौँडा उपमहानगरपालिकाको कर वृद्धिको विरोधमा उत्रिएका थिए। जिल्लास्थित १६ वटा विषयगत व्यवसायिक संस्थाका व्यवसायीहरूले कर...