बसन्त भण्डारी

बसन्त, इन्फो नेपालका सह-सम्पादकको रूपमा कार्यरत छन्। उनीले विगत ४ वर्षदेखि समाज, राजनीति, अर्थतन्त्र र प्रविधि जस्ता विविध क्षेत्रहरूमा कलम चलाउँदै आएका छन् । उनको लेखनले नेपाली समाजका विभिन्न पक्षहरूलाई समेट्दछ र समसामयिक मुद्दाहरूमा पाठकहरूलाई सूचित गर्ने प्रयास गर्दछ। 

धेरैपटक पढिएको

अवसर पाए उनीहरू पनि सक्छन्

पद्मकन्याको बास्केटबल ग्राउन्डमा ह्विलचेयरका पाङ्ग्रा घुमे। खेलाडीका हातले एकैसाथ ह्विलचेयर धकेले, बल सम्हाले र रिङतर्फ निशाना लगाए। धोबीखोला करिडोरको ब्याडमिन्टन कभर्ड हलमा केही खेलाडीले...

हेटौँडाको वृन्दाबन: प्रकृतिको आँचलमा एउटा स्वर्ग (तस्विर सहित)

हेटौँडा - मकवानपुरको हेटौँडामा पनि ‘वृन्दाबन’ छ । उक्त वृन्दाबन प्रकृति प्रेमीहरूका लागि स्वर्गिय ठाउँ हो। गर्मीमा चिसो हावा र जाडोमा न्यानो घाम ताप्न...

किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा

हेटौंडा । “बाबु, पहिला किङ कोब्रा सुरक्षित उद्धार गर, अनि बल्ल मलाई हेर्न अस्पताल आउ।” गत जेठ १९ गते मकवानपुरको बकैया र बागमती गाउँपालिकाको...

लेखकबाट थप

अस्पतालको शौचालयमा सालनालसहितको नवजात शिशु फेला

मकवानपुर: हेटौँडामा सालनालसहितको नवजात शिशु मृत फेला परेको छ । सरकारी अस्पताल हेटौँडा मकवानपुरको गाईनो वार्डनजिक महिला शौचालयमा रहेको फोहोर फाल्ने डस्टबिनमा आइतवार साँझ ६...

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मकवानपुर: त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीम फेदी–१, बाघझोरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएको मोटरसाइकल चालक मकवानपुर...

धानको बोराले थिचेर ७२ वर्षीया महिलाको मृत्यु

मकवानपुर: सिन्धुलीमा धानको बोराले थिचेर ७२ वर्षीया महिलाको मृत्यु भएको छ । सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–१, आँपघारीमा धानको बोराले थिचेर ७२ वर्षीया पदममाया नेपालको...

राष्ट्रपतीको राजिनामा माग गर्दै जलाईयो तस्विर !

मकवानपुर: हेटौंडामा राष्ट्रपतीको तस्विर जलाउँदै राजिनामा माग गरिएको  छ । राप्रपा मकवानपुर भातृ सङ्गठनहरुद्घारा संविधान दिवसको अवसरमा राष्ट्रपतिले नेपालगन्जको (रिगल) भन्ने गुण्डा नाइके हत्यारा योगराज...

आफ्नै बुवामाथि खुर्पा प्रहार गरि छोरा फरार 

मकवानपुर: आफ्नै बुवा माथि खुर्पा प्रहार गरि हेटौँडा उपमहानगरपालिका- १३ का  दीपक मोक्तान फरार भएका छन्  ।शुक्रबार  हेटौँडा उपमहानगरपालिका- १३ स्थित मुस्कान टोलमा बस्ने...

मकवानपुरमा सवारी दुर्घटना हुँदा ४२ वर्षीय श्रेष्ठ मृत्यु 

मकवानपुर: मकवानपुरको थाहा नगरपालिका-१ कुन्छालमा आज बिहानै सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । नुवाकोटको बेलकोट नगरपालिका-५ बस्ने ४२ वर्षीय दीप श्रेष्ठले...