इन्फो नेपाल संवाददाता

इन्फो नेपाल अनलाइन डटकमको अङ्ग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्विटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । इन्फो नेपालमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] वा [email protected] मा पठाउनु होला । धन्यवाद ।

धेरैपटक पढिएको

हेटौँडा सिटी कलेजमा कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण

हेटौँडा । हेटौँडा–५ स्थित हेटौँडा सिटी कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीका लागि आइतबार अभिमुखीकरण कार्यक्रम गरेको छ । नयाँ शैक्षिक सत्रसँगै अध्ययन...

शंकास्पद गाडी पार्किङले सबै क्षेत्रलाई आतंकित बनायो : निवर्तमान अध्यक्ष पोख्रेल

हेटौँडा। नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले विभिन्न सञ्चारमाध्यमका कार्यालय अगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।...

थाहाको विकास खर्चमा महालेखाको प्रश्नैप्रश्न

हेटौंडा । खानेपानी योजनाका लागि पाइप खरिद गरियो। समर्सिबल पम्प र कन्ट्रोल प्यानल पनि किनियो। उपभोक्ता समितिलाई चार लाख रुपैयाँभन्दा बढी भुक्तानीसमेत भयो। तर...

लेखकबाट थप

आज तीन प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

काठमाडौं  । हाल देशको पश्चिम र मध्य भू(भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव...

मकवानपुरमा राष्ट्रिय परिचयपत्र शाखा बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ने

हेटौँडा |  जिल्ला प्रशासन कार्यालय मकवानपुरको राष्ट्रिय परिचयपत्र शाखा अब बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ने भएको छ। प्रशासकीय अधिकृत गुणराज प्रसाद न्यौपानेद्वारा...

हराएकी बालिका ओजस्वी सिन्धुलीमा फेला

हेटौँडा | हेटौंडा–४ निवासी १२ वर्षीया ओजस्वी कोइराला सिन्धुलीमा सकुशल अवस्थामा फेला परेकी छिन्। हराएको सूचना सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै ओजस्वीको खोजी कार्यमा व्यापक जनसहभागिता...

हिमानी र हृदयेन्द्रबाट जुम्लामा सुत्केरी सेवा केन्द्रको शिलान्यास

काठमाडौं । जुम्लाको गुठिचौर गाउँपालिकाअन्तर्गत मनिसाङ्घमा हिमानी ट्रस्टले बनाउन लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यास गरिएको छ । पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयेन्द्र शाहले सुत्केरी...

दाजु भाइ एफसी र सिमलटार युथ क्लब क्वार्टरफाइनलमा प्रवेश

हेटौँडा | मकवानपुरगढी गाउँपालिका–३ स्थित कुर्ले दमार खेलमैदानमा जारी शहीद रुद्र पाखिन–वासुदेव घिमिरे स्मृति तेस्रो खुला ८–ए साइज फुटबल प्रतियोगिता–२०८२ अन्तर्गत आइतबार भएका दुवै खेलमा...

अमेरिकाबाट थप ३७ जनालाई नेपाल फर्काइयो

काठमाडौं | अमेरिकामा अवैध रुपमा बसोबास गरिरहेका थप ३७ जना नेपालीलाई त्यहाँबाट नेपाल फर्काइएको छ। उनीहरू चार्टर्ड विमानमार्फत आइतबार त्रिभुवन विमानस्थलमा अवतरण भएका हुन्। अमेरिकाबाट ३२...