Thursday, July 17, 2025
समाजहिमानी र हृदयेन्द्रबाट जुम्लामा सुत्केरी सेवा केन्द्रको शिलान्यास

हिमानी र हृदयेन्द्रबाट जुम्लामा सुत्केरी सेवा केन्द्रको शिलान्यास

spot_img

काठमाडौं । जुम्लाको गुठिचौर गाउँपालिकाअन्तर्गत मनिसाङ्घमा हिमानी ट्रस्टले बनाउन लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यास गरिएको छ । पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयेन्द्र शाहले सुत्केरी सेवा केन्द्रको शिलान्यास गरेका हुन् ।

सुत्केरी सेवा केन्द्रको शिलान्यासका लागि शनिवार पूर्वयुवराज्ञी शाह छोरा हृदयेन्द्रसहित जुम्ला पुगेका थिए । जुम्ला विमानस्थलमा उहाँलाई स्थानीयवासीले स्वागत गरेका थिए । हिमानी ट्रस्टले सामाजिक सेवाअन्तर्गत सुत्केरी सेवा केन्द्र बनाउन लागेको हो ।

- Advertisement -

उक्त क्षेत्रमा मातृ तथा नवजात स्वास्थ्य सेवा सुदृढ बनाउने दिशातर्फ सार्थक बतनाउने विश्वास रहेको छ ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img