समाजअमेरिकाबाट थप ३७ जनालाई नेपाल फर्काइयो

अमेरिकाबाट थप ३७ जनालाई नेपाल फर्काइयो

काठमाडौं | अमेरिकामा अवैध रुपमा बसोबास गरिरहेका थप ३७ जना नेपालीलाई त्यहाँबाट नेपाल फर्काइएको छ। उनीहरू चार्टर्ड विमानमार्फत आइतबार त्रिभुवन विमानस्थलमा अवतरण भएका हुन्।

अमेरिकाबाट ३२ जना पुरुष र ५ जना महिलालाई डिपोर्ट गरेर काठमाडौं ल्याइएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय स्रोतले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीतिमा कडाई गरेपछि अवैध रूपमा त्यहाँ बस्दै आएका नेपालीहरू निष्कासनमा पर्ने गरेका छन् । योसँगै पटक पटक गरी अमेरिकाबाट डिपोर्ट हुने नेपालीको सङ्ख्या १६३ जना पुगेको छ ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img