इन्फो नेपाल संवाददाता

इन्फो नेपाल अनलाइन डटकमको अङ्ग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्विटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । इन्फो नेपालमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई infonepalonline@gmail.com वा news@infonepalonline.com.np मा पठाउनु होला । धन्यवाद ।

धेरैपटक पढिएको

बागमती प्रदेशको उत्कृष्ट सामुदायिक विद्यालयमा हेटौँडाको जनप्रिय मावि छनोट

हेटौँडा । मकवानपुरको हेटौँडास्थित जनप्रिय माध्यमिक विद्यालय बागमती प्रदेशको उत्कृष्ट सामुदायिक माध्यमिक विद्यालयका रूपमा छनोट भएको छ। प्रधानाध्यापक संघ नेपाल (पान) ले तेस्रो राष्ट्रिय प्रधानाध्यापक...

बागमती प्रदेशका ४६ उपसचिवको सरुवा, को कहाँ पुगे?

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश प्रशासन सेवाका ४६ जना वरिष्ठ उपसचिव तथा उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले असोज...

त्रिभुवन राजपथमा आलोपालो प्रणाली, साना सवारीलाई सिस्नेरी

हेटौँडा । मुग्लिङ–काठमाडौँ सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएपछि मकवानपुर प्रशासनले त्रिभुवन राजपथमा सवारी सञ्चालनका लागि नयाँ समयतालिका लागू गरेको छ। हेटौँडाबाट काठमाडौँ...

लेखकबाट थप

‘सर्वोत्तम सुन्दर संचिती सहकारी’ गठन, अध्यक्षमा बस्नेत चयन

हेटौँडा । हेटौँडा–८ स्थित सर्वोत्तम संचिती बचत तथा ऋण सहकारी संस्था र हेटौँडा–१ चौकीटोलस्थित सुन्दर बचत तथा ऋण सहकारी संस्था लिमिटेड एकीकरण भई ‘सर्वोत्तम...

रास्वपा मकवानपुरको सभापतिमा सञ्जीव पाठक

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको जिल्ला सभापतिमा सञ्जीव पाठक सर्वसम्मत चयन भएका छन् । शनिबार हेटौँडामा सम्पन्न पार्टीको प्रथम जिल्ला अधिवेशनले मनहरीका...

हेटौँडा सिटी कलेजले ४० विद्यार्थीलाई निःशुल्क बीबीएस पढाउने

हेटौँडा । हेटौँडा–५ स्थित हेटौँडा सिटी कलेजले यस शैक्षिक सत्रदेखि स्नातक तहको बीबीएस संकायमा ४० जना विद्यार्थीलाई निःशुल्क अध्ययन गराउने भएको छ । कलेजले...

रास्वपा मकवानपुर : कुन पालिकामा कसको नेतृत्व ?

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले जिल्लाका १० वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ। अधिकांश पालिकामा सर्वसम्मत...

मकवानपुरमा १० महिनामै दुर्घटनामा ५३ जनाको मृत्यु

हेटौँडा । मकवानपुरमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ३३२ वटा सवारी दुर्घटना हुँदा ५३ जनाको मृत्यु भएको छ। प्रदेश प्रहरी कार्यालय बागमतीका अनुसार सो...

विद्यार्थी कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीस्थित श्री तासिर इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुलका एक शिक्षक विद्यार्थी कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय...