इन्फो नेपाल संवाददाता

इन्फो नेपाल अनलाइन डटकमको अङ्ग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्विटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । इन्फो नेपालमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई infonepalonline@gmail.com वा news@infonepalonline.com.np मा पठाउनु होला । धन्यवाद ।

धेरैपटक पढिएको

बागमती प्रदेशको उत्कृष्ट सामुदायिक विद्यालयमा हेटौँडाको जनप्रिय मावि छनोट

हेटौँडा । मकवानपुरको हेटौँडास्थित जनप्रिय माध्यमिक विद्यालय बागमती प्रदेशको उत्कृष्ट सामुदायिक माध्यमिक विद्यालयका रूपमा छनोट भएको छ। प्रधानाध्यापक संघ नेपाल (पान) ले तेस्रो राष्ट्रिय प्रधानाध्यापक...

बागमती प्रदेशका ४६ उपसचिवको सरुवा, को कहाँ पुगे?

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश प्रशासन सेवाका ४६ जना वरिष्ठ उपसचिव तथा उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले असोज...

त्रिभुवन राजपथमा आलोपालो प्रणाली, साना सवारीलाई सिस्नेरी

हेटौँडा । मुग्लिङ–काठमाडौँ सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएपछि मकवानपुर प्रशासनले त्रिभुवन राजपथमा सवारी सञ्चालनका लागि नयाँ समयतालिका लागू गरेको छ। हेटौँडाबाट काठमाडौँ...

लेखकबाट थप

रेडियो थाहाको १८ औं वार्षिकोत्सवमा सरसफाई कार्यक्रम

हेटौँडा |  मकवानपुरको हेटौँडामा रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्जले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा हेटौँडा–१ स्थित फलफूल तथा तरकारी बजार परिसरमा सरसफाई कार्यक्रम सम्पन्न...

के दुध चियाले ग्यास्ट्रिक बढाउँछ?

काठमाडौं | बिहान उठ्नेबित्तिकै धेरै नेपालीको हातमा चियाको कप हुन्छ। घर होस् वा कार्यालय, चिया पसल होस् वा बैठक, दुध चिया हाम्रो दैनिकीको अभिन्न...

बंगलादेशमा जेन–जी दल पराजित, बीएनपीको स्पष्ट बहुमत

काठमाडौं | बंगलादेशमा जेन–जी आन्दोलनको जगमा स्थापित ‘नेशनल सिटिजन पार्टी’ आमनिर्वाचनमा कमजोर देखिएको छ। बहुमत ल्याउने दाबी गरे पनि उक्त दलले हालसम्म ६ सिट...

मकवानपुरमा ३ हजार कर्मचारी र ४ हजार सुरक्षाकर्मी परिचालन, १९ स्थल अतिसंवेदनशील

हेटौँडा | मकवानपुरमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तयारी तीव्र पारिएको छ। प्रदेश निर्वाचन कार्यालय हेटौँडाले विगतका निर्वाचनमा प्रयोग भएका...

महाशिवरात्रिका दिन ८ लाख भक्तजनले पशुपतिनाथ दर्शन गर्ने

काठमाडौँ । यस वर्षको महाशिवरात्रि पर्वका अवसरमा करिब ८ लाख दर्शनार्थीले पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने अनुमान गरिएको छ। पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलनमार्फत...

प्रदेशहरूको कार्यसम्पादन मूल्याङ्कन: सबै ‘पास’, पहिलो सुदूरपश्चिम, तेस्रो बागमती

हेटौँडा । आर्थिक वर्षको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेशले सबैभन्दा बढी अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले...