इन्फो नेपाल संवाददाता

इन्फो नेपाल अनलाइन डटकमको अङ्ग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्विटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । इन्फो नेपालमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] वा [email protected] मा पठाउनु होला । धन्यवाद ।

धेरैपटक पढिएको

हेटौँडा सिटी कलेजमा कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण

हेटौँडा । हेटौँडा–५ स्थित हेटौँडा सिटी कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीका लागि आइतबार अभिमुखीकरण कार्यक्रम गरेको छ । नयाँ शैक्षिक सत्रसँगै अध्ययन...

शंकास्पद गाडी पार्किङले सबै क्षेत्रलाई आतंकित बनायो : निवर्तमान अध्यक्ष पोख्रेल

हेटौँडा। नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले विभिन्न सञ्चारमाध्यमका कार्यालय अगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।...

थाहाको विकास खर्चमा महालेखाको प्रश्नैप्रश्न

हेटौंडा । खानेपानी योजनाका लागि पाइप खरिद गरियो। समर्सिबल पम्प र कन्ट्रोल प्यानल पनि किनियो। उपभोक्ता समितिलाई चार लाख रुपैयाँभन्दा बढी भुक्तानीसमेत भयो। तर...

लेखकबाट थप

दमक बिजनेस टावर ल्याण्ड पुलिङको उल्झनमा, १ अर्ब ६० करोडको संरचना संकटमा

दमक |  नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक–३ मा निर्माण भएको ‘दमक बिजनेस टावर’ लामो समयसम्म सञ्चालनमा नआएपछि संकटमा परेको...

११ महिनामा रेमिट्यान्स १५ खर्ब नाघ्यो

हेटौँडा | चालु आर्थिक वर्षका ११ महिनामा (जेठ मसान्तसम्म) नेपालमा १५ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ। मंगलबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, यो अवधिमा...

मोटरसाइकलको ठक्करले पैदलयात्रीको ज्यान गयो

हेटौँडा | चितवनको इच्छाकामना गाउँपालिका–६, कालीखोलामा मोटरसाइकलको ठक्करले एक पैदलयात्रीको ज्यान गएको छ। सोमबार राति करिब ८:१५ बजे मुग्लिङ–नारायणगढ सडकखण्डमा मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश...

त्रिशूली नदीको बाढीले दाहसंस्कारको चिता बगायो, रसुवामा १८ बेपत्ता

हेटौँडा | धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, चरौंदी नजिकै मंगलबार बिहान त्रिशूली नदी किनारमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगाएको छ। गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ले...

आज देशभर हल्कादेखि भारी वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपातको पनि चेतावनी

काठमाडौं | जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशका धेरैजसो भागमा हल्कादेखि भारी वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको...

रसुवामा भोटेकोसीले १७ जना बगाउँदा पनि प्रधानमन्त्री ओली बेखबर, त्रिशूलीबारे मात्रै सतर्कता आह्वान

रसुवा | रसुवामा मंगलबार बिहान आएको भोटेकोसीको बाढीले कम्तीमा १७ जनालाई बगाएको पुष्टि भएको छ। बेपत्ता भएकामध्ये १२ नेपाली र ५ चिनियाँ नागरिक रहेका...