सन्जिप तिम्सिना

सन्जिप, इन्फो नेपालका कोशी प्रदेश ब्युरो चिफको रूपमा कार्यरत छन्। उनले मुख्यतया सामाजिक, राजनीतिक र पर्यटकीय विषयहरूमा लेख्ने गर्दछन्। उनको लेखनले कोशी क्षेत्रका महत्त्वपूर्ण मुद्दाहरू र विकासलाई प्रकाशमा ल्याउने प्रयास गर्दछ।  

धेरैपटक पढिएको

टेम्केमैयुङ गाउँपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

भोजपुर:  भोजपुरको टेम्केमैयुङमा पाँचौँ अन्तर विद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ । खेल क्षेत्रको विकास गर्ने लक्ष्यका साथ भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा...

तेह्रथुमको तिनजुरे मिल्के जलजले र पाथीभरा मन्दिरले पर्यटकलाई लोभ्याउँदै

सुनसरी / तेह्रथुमको तीनजुरे मिल्के जलजले (टिएमजे) पाथीभरा मन्दिरले पर्यटकलाई लोब्याउँदै आएको छ । यस क्षेत्र तेह्रथुमको लालीगुराँस नगरपालिका र सङ्खुवासभाको सिमाना पर्छ । तेह्रथुम...

प्रदेश १ मा पुुस २४ गते नयाँ सरकार गठन हुने

सुनसरी / प्रदेश १ मा यहीँ पुस २४ गते आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् । आइतबार प्रदेश १ का...

लेखकबाट थप

श्रीमतीको टाउको बोकेर हिँड्दै गरेका श्रीमान पक्राउ

उदयपुर | श्रीमतीको टाउको काटी बोकेर हिँड्दै गरेको अवस्थामा श्रीमान पक्राउ परेका छन्। मंगलबार साँझ ६:२० बजे उदयपुरको त्रियुगा नगरपालिका-६ जलजलेका २८ वर्षीया प्रमिला...

दशैको मुखमा दुई नाबालक गुमाउँदा केराबारी शोकमा !

मोरङ | दसैंको पहिलो दिन घटस्थापनामा मोरङको केराबारी गाउँपालिका–८ का तोयानाथ चौंलागाईंको परिवारमा ठूलो बज्र पर्यो । केराबारी ८ स्थित कृष्ण क्रसरको खाल्डोमा डुबेर तोयानाथ...

वर्षाका कारण सुनसरीको कृषि क्षेत्रमा १७ करोडको क्षति

सुनसरी | सुनसरी जिल्लामा यस वर्ष परेको अत्यधिक वर्षाका कारण कृषि क्षेत्रमा करिब १७ करोड रुपैयाँ बराबरको ठूलो क्षति भएको छ। जिल्ला कृषि ज्ञान केन्द्रका...

मोरङको रंगेलीमा दुर्घटना हुँदा १ जनाको मृत्यु

मोरङ| मोरङको रंगेलीमा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन्। घटना रंगेली नगरपालिका–१ को भित्री सडकखण्डमा...

व्यवसायीलाई ‘हनी ट्रयाप’मा फसाएको आरोपमा इटहरीकी भिमादेवी पक्राउ

इटहरी | ललितपुरको भैंसेपाटी प्रभागभित्रै एक व्यवसायीलाई थुनामा राखेर ३० लाख असुलिएको घटनामा प्रहरीले थप एक महिलालाई पक्राउ गरेको छ । इटहरीकी भिमादेवी थापा बिहीबार...

पाथीभरा मन्दिरको नाममा सहयोग संकलन रोक्न मोरङ प्रशासनलाई आग्रह

ताप्लेजुङ | पाथीभरा क्षेत्र विकास समितिले पाथीभराको नाममा भइरहेको आर्थिक सहयोग संकलनको निगरानी र रोकथामका लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई अनुरोध गरेको छ । क्षेत्र...