सन्जिप तिम्सिना

सन्जिप, इन्फो नेपालका कोशी प्रदेश ब्युरो चिफको रूपमा कार्यरत छन्। उनले मुख्यतया सामाजिक, राजनीतिक र पर्यटकीय विषयहरूमा लेख्ने गर्दछन्। उनको लेखनले कोशी क्षेत्रका महत्त्वपूर्ण मुद्दाहरू र विकासलाई प्रकाशमा ल्याउने प्रयास गर्दछ।  

धेरैपटक पढिएको

टेम्केमैयुङ गाउँपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

भोजपुर:  भोजपुरको टेम्केमैयुङमा पाँचौँ अन्तर विद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ । खेल क्षेत्रको विकास गर्ने लक्ष्यका साथ भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा...

तेह्रथुमको तिनजुरे मिल्के जलजले र पाथीभरा मन्दिरले पर्यटकलाई लोभ्याउँदै

सुनसरी / तेह्रथुमको तीनजुरे मिल्के जलजले (टिएमजे) पाथीभरा मन्दिरले पर्यटकलाई लोब्याउँदै आएको छ । यस क्षेत्र तेह्रथुमको लालीगुराँस नगरपालिका र सङ्खुवासभाको सिमाना पर्छ । तेह्रथुम...

प्रदेश १ मा पुुस २४ गते नयाँ सरकार गठन हुने

सुनसरी / प्रदेश १ मा यहीँ पुस २४ गते आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् । आइतबार प्रदेश १ का...

लेखकबाट थप

भोजपुर नगरपालिकाले दियो कृषकहरुलाई हाते ट्याक्टर

भोजपुर | भोजपुर नगरपालिकाले कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । कृषि खाद्य सुरक्षा तथा पोषण सहयोग परियोजना अन्तर्गत भोजपुर नगरपालिकाले आज ३४ वटा...

पुख्र्यौली पेसा बचाउँदै इटहरीका अनिल: ढुंगे सामग्रीबाट मासिक ४० हजार आम्दानी

सुनसरी | इटहरी उपमहानगरपालिका-६, टेङ्ग्रा खोलाको किनारमा इटहरी उपमहानगरपालिका–४ का अनिल सन्तराज सिलौटो बनाउँदै भेटिएका छन्। पुख्र्यौली परम्परालाई निरन्तरता दिँदै, अनिलले लोहोरो, जाँतो, सिलौटो...

हतुवागढी महोत्सव कात्तिक ३ गतेदेखि, संस्कृति र पर्यटन प्रवर्द्धनमा योगदानको अपेक्षा

भोजपुर | हतुवागढी गाउँपालिकामा स्थानीय जातजातिका संस्कार, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कात्तिक ३ गतेदेखि १७ गतेसम्म बृहत् हतुवागढी महोत्सव आयोजना गरिने भएको...

खोटाङमा बाढीपहिरो पीडितले आफन्तकहाँ आश्रय लिएर दसैँ मनाउँदै

खोटाङ | खोटाङ जिल्लामा हालै आएको बाढी र पहिरोबाट विस्थापित भएका ३३ परिवारले यस वर्षको दसैँ पर्व आफन्त, छिमेकी, विद्यालय भवन र सार्वजनिक स्थलमा...

छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि

सप्तरी | बडादसैँको पावन अवसरमा सप्तरी जिल्लामा अवस्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिर र कङ्कालिनी मन्दिरमा नेपाली सेनाको हेलिकप्टरमार्फत पुष्पवृष्टि गरिएको छ। छिन्नमस्ता गाउँपालिका–३, सखडास्थित छिन्नमस्ता...

४० वर्षदेखि साङ्लोमा: के अब खुल्ला आकाश देख्न पाउलान् डिकबहादुर?

इटहरी | इटहरी उपमहानगरपालिका वडा नं. २०, तरहराको एक शान्त कुनामा एउटा हृदयविदारक कथा छ। डिकबहादुर खड्का, एक बलियो शरीर, सेतो कपाल र एक...