सन्जिप तिम्सिना

सन्जिप, इन्फो नेपालका कोशी प्रदेश ब्युरो चिफको रूपमा कार्यरत छन्। उनले मुख्यतया सामाजिक, राजनीतिक र पर्यटकीय विषयहरूमा लेख्ने गर्दछन्। उनको लेखनले कोशी क्षेत्रका महत्त्वपूर्ण मुद्दाहरू र विकासलाई प्रकाशमा ल्याउने प्रयास गर्दछ।  

धेरैपटक पढिएको

टेम्केमैयुङ गाउँपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

भोजपुर:  भोजपुरको टेम्केमैयुङमा पाँचौँ अन्तर विद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ । खेल क्षेत्रको विकास गर्ने लक्ष्यका साथ भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा...

तेह्रथुमको तिनजुरे मिल्के जलजले र पाथीभरा मन्दिरले पर्यटकलाई लोभ्याउँदै

सुनसरी / तेह्रथुमको तीनजुरे मिल्के जलजले (टिएमजे) पाथीभरा मन्दिरले पर्यटकलाई लोब्याउँदै आएको छ । यस क्षेत्र तेह्रथुमको लालीगुराँस नगरपालिका र सङ्खुवासभाको सिमाना पर्छ । तेह्रथुम...

प्रदेश १ मा पुुस २४ गते नयाँ सरकार गठन हुने

सुनसरी / प्रदेश १ मा यहीँ पुस २४ गते आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् । आइतबार प्रदेश १ का...

लेखकबाट थप

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार पक्षधर र विरोधीबीच झडप

ताप्लेजुङ | ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण पक्षधर र विरोधीबीच झडप हुँदा ६ जना घाइते भएका छन् । झडपमा केबलकार बनाउने पक्षका दुई, विपक्षका...

इटहरीमा हर्षोल्लासका साथ मनाइयो छठ पर्व

इटहरी | अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर इटहरीमा छठ पर्व हर्षोल्लाससहित मनाइएको छ। यहाँका पोखरी, तलाउ तथा नदी किनारमा निर्माण गरिएका छठघाटहरूमा श्रद्धालु भक्तजनको बाक्लो...

पाँचथरको फिदिममा आगलागीमा घाइते भएका जयप्रकाश राईको मृत्यु

पाँचथर | घरमा लागेको आगोबाट सामान जोगाउन खोज्दा जलेर घाइते भएका पाँचथरको फिदिम २ का ६२ वर्षीय जयप्रकाश राईको मृत्यु भएको छ। उनको काठमाडौँ स्थित...

कोशी प्रदेशमा दसैं-तिहारमा ८ सय ६४ सवारी दुर्घटना, ३४ जनाको मृत्यु

इटहरी | यस वर्षको दसैं र तिहारका चाडपर्वमा कोशी प्रदेशका सडकहरूमा ८६४ सवारी दुर्घटनामा ३४ जनाले ज्यान गुमाएका छन् भने ८० जना गम्भीर घाइते भएका...

धरानको दुर्गम क्षेत्रको सडक पाँच बर्षदेखि अलपत्र

सुनसरी | सडक निर्माण गर्ने ठेकेदार कम्पनीले पछिल्लो निर्माणाधीन सडक बीचैमा अलपत्र छोड्ने परिपाटी बढ्दै जाँदा सरकारी स्तरबाट यस्ता कम्पनीलाई कारबाहीको दायरामा ल्याउन सकेको...

मुन्धुम पदमार्गलाई पर्यटनको ‘भर्जिन’ गन्तव्य बनाउन अनुगमन

भोजपुर। भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ३५ जनाको टोलीसहित मुन्धुम पदमार्गको अनुगमन पदयात्रा गरेको छ। टोलीमा जनप्रतिनिधि, कर्मचारी, पत्रकार, र पर्यटन व्यवसायीहरू सहभागी थिए। पदयात्रा कात्तिक...