Saturday, November 2, 2024
समाजदशैको मुखमा दुई नाबालक गुमाउँदा केराबारी शोकमा !

दशैको मुखमा दुई नाबालक गुमाउँदा केराबारी शोकमा !

spot_img

मोरङ | दसैंको पहिलो दिन घटस्थापनामा मोरङको केराबारी गाउँपालिका–८ का तोयानाथ चौंलागाईंको परिवारमा ठूलो बज्र पर्यो ।

केराबारी ८ स्थित कृष्ण क्रसरको खाल्डोमा डुबेर तोयानाथ र मोनिकाका दुई भाइ छोराहरुको निधनले चौलागाईं परिवारलाई मात्र होइन सिंगो केराबारी नै शोकमा डुब्यो । क्रसर उद्योगले अवैध रुपमा खनेको खाल्डोले कल्कलालउँदा नाबालकहरुको इहलिला समाप्त पारिदियो ।

क्रसरको उक्त खाल्डोमा परेर तोया र मोनिकाका छोराहरु ६ वर्षे रामचरण र ८ बर्षे भूपेनको ज्यान लिएको हो । क्रसरको चरम लापरवाहीले एउटै परिवारका दाजुभाइको मृत्यु भएपछि उनको परिवार मात्र नभएर सिंगो गाँउ शोकमा डुबेको छ । ‘

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img