सन्जिप तिम्सिना

सन्जिप, इन्फो नेपालका कोशी प्रदेश ब्युरो चिफको रूपमा कार्यरत छन्। उनले मुख्यतया सामाजिक, राजनीतिक र पर्यटकीय विषयहरूमा लेख्ने गर्दछन्। उनको लेखनले कोशी क्षेत्रका महत्त्वपूर्ण मुद्दाहरू र विकासलाई प्रकाशमा ल्याउने प्रयास गर्दछ।  

धेरैपटक पढिएको

झापामा मोटरसाइकल पुलमा ठोक्किँदा एक जनाको मृत्यु

झापा / झापाको मेचीनगरमा दुई वटा मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी दुई जना घाइते भएका छन्। मेचीनगर...

भोजपुर नगरपालिकाद्वारा ६३ करोड २५ लाख बजेट पारित

भोजपुर | भोजपुर नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ६३ करोड २५ लाख ९९ हजार १ रुपैयाँको बजेट पारित गरेको छ। नवौँ नगर...

भोजपुरमा करेन्ट लागेर २९ वर्षका राईको निधन

भोजपुर | भोजपुरको षडानन्द नगरपालिकामा करेन्ट लागेर एक पुरुषको निधन भएको छ । करेन्ट लागेर षडानन्द नगरपालिका-४ का बर्ष २९ को आशिष राईको निधन...

लेखकबाट थप

मोरङको रंगेलीमा मोटरसाइकल दुर्घटना हुँदा ५३ वर्षीय पुरूषको मृत्यु

सुनसरी / मोरङको रंगेलीमा मोटरसाइकल दुर्घटना हुँदा एक पुरूषको मृत्यु भएको छ । प्रहरी कार्यलय रंगेलीका अनुसार मृत्यु हुनेमा स्थानीय ५३ वर्षीय जीतेन्द्र पौडेल...

सुन्दरहरैचामा जंगली हात्तीको आक्रमणबाट ७५ वर्षीय बृद्धको मृत्यु

सुनसरी / हिजो मंगलबार मोरङको सुन्दरहरैँचा नगरपालिका-१० मा हात्तीको आक्रमणबाट एक बृद्वको मृत्यु भएको छ । हात्तीले सुन्दरहरैँचा १० स्थित ...

धरानकी ४२ वर्षीया उषा राईको हत्यामा संलग्न चारजना पक्राउ गरी प्रहरीद्वारा सार्वजनिक

सुनसरी / धरान- १३ की ४२ वर्षीय उषा राईको हत्यामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानले आज मंगलबार...

सुनसरीको इनरुवा नगरपालिकाले डोजर लिएर अतिक्रमित संरचना भत्काउन थाल्यो

सुनसरी / सुनसरीको इनरुवा नगरपालिकाले आजबाट अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको छ । यहाँ भन्दा अगाडि पनि ३५ दिने सुचना जारी गरिएको थियो...

उदयपुरको कटारीमा करेन्ट लागेर एकको मृत्यु

सुनसरी / उदयपुरको कटारी नगरपालिका- २ मा करेन्ट लागेर ३० बर्षीय दिल कुमार थापा मगरको मृत्यु भएको छ । हिजो सोमबार आफ्नै घरको तला थप्ने...

बराहक्षेत्र ३ बाङ्गेदेखि नडाहा हुँदै धरानसम्मको कच्ची सडक स्तरोन्नतीको कामले गति लिने

सुनसरी / सुनसरीको बराहक्षेत्र नगरपालिका ३ बाङ्गेदेखि नडाहा हुँदै धरानसम्मको कच्ची सडक स्तरोन्नतीको कामले गति लिने भएको छ । बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले सडक...