Friday, May 16, 2025
देशकोशी प्रदेशसुनसरीको इनरुवा नगरपालिकाले डोजर लिएर अतिक्रमित संरचना भत्काउन थाल्यो
spot_img

सुनसरीको इनरुवा नगरपालिकाले डोजर लिएर अतिक्रमित संरचना भत्काउन थाल्यो

spot_img

सुनसरी / सुनसरीको इनरुवा नगरपालिकाले आजबाट अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको छ । यहाँ भन्दा अगाडि पनि ३५ दिने सुचना जारी गरिएको थियो भने अन्तिम पटकको तिन दिने सूचना समेत जारी गरिएको थियो ।

नगरपालिकाले पटक पटकको सार्वजनिक सूचना जारी गर्दा पनि अटेर गरिएको भन्दै नगरप्रमुख केदार भण्डारीसहितको नगरपालिकाको टिम , प्रहरी सहित डोजर लिएर सडकमा निस्किएर अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेका छन् ।

मंगलबार नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा नगर प्रमुखले सडकपेटी खाली गराउने कार्यलाई अघि बढाएका हुन् । व्यापारी र केही स्थानीयको अवरोधका बीच नगरपालिकाको टोलीले अतिक्रमित सडकपेटी र सडकमा बनाइएका टहरा हटाउन थालेको हो ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img