समाजसुकुम्वासीलाई राख्न बनाएको भवन

सुकुम्वासीलाई राख्न बनाएको भवन

काठमाडौं । नेपाल सरकारले नागार्जुन नगरपालिका–१, रानीवनमा काठमाडौंका भूमिहीन सुकुम्वासीलाई राख्न बनाएको भवन । सो भवनमा सुकुम्वासीको बसोबास नरहेकाले हाल मानव सेवा आश्रम सञ्चालन रहेको छ ।

तस्बिर: हरिराम भेटुवाल: रासस

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img