सन्जिप तिम्सिना

सन्जिप, इन्फो नेपालका कोशी प्रदेश ब्युरो चिफको रूपमा कार्यरत छन्। उनले मुख्यतया सामाजिक, राजनीतिक र पर्यटकीय विषयहरूमा लेख्ने गर्दछन्। उनको लेखनले कोशी क्षेत्रका महत्त्वपूर्ण मुद्दाहरू र विकासलाई प्रकाशमा ल्याउने प्रयास गर्दछ।  

धेरैपटक पढिएको

झापामा मोटरसाइकल पुलमा ठोक्किँदा एक जनाको मृत्यु

झापा / झापाको मेचीनगरमा दुई वटा मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी दुई जना घाइते भएका छन्। मेचीनगर...

गुरुङ्ग बौद्ध गुम्बा तमु सेवा समिति इटहरीद्वारा तमु ल्होसार पर्व मनाइयो

इटहरी / गुरुङ्ग बौद्ध गुम्बा तमु सेवा समिति इटहरी उपमहानगरपालिका वडा नम्बर १ ,१९ र २० को आयोजनामा तमु ल्होसार पर्व मनाइएको छ । गुरुङ...

पौवादुङमाको तिवारीभञ्याङ–अधेँरीघाट सडक कालोत्रपसँगै प्रशासनिक भवन शिलान्यास

भोजपुर / भोजपुरको पौवादुङमा गाउँपालिकामा तिवारीभञ्याङ–अधेँरीघाट सडक कालोपत्र र प्रशासनिक भवनको शिलान्यास गरिएको छ । तिवारीभञ्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडक कालेपत्र र गाउँपालिका केन्द्र च्याङ्ग्रेमा बन्न...

लेखकबाट थप

यो पटक कुनै पनि षड्यन्त्र गरेर चुनाव जित्छु भन्ने नसोचे हुन्छ : सुनसरी क्षेत्र नम्बर ३ की उम्मेदवारी भगवती चौधरी

सुनसरी / नेकपा एमालेबाट सुनसरी क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यकी उम्मेदवार भगवती चौधरी घरदैलो अभियानमा रहेकी छन् । उनले इटहरी वडा नम्बर १० र...

विराटनगरमा ६ वर्षीया नाबालिकालाई ब’लात्कार गरेको आरोपमा ३५ वर्षीय पुरूष पक्राउ

सुनसरी / विराटनगरमा ६ वर्षीया नाबालिकालाई ब'लात्कार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय एकजना पुरूषलाई पक्राउ गरेको छ । नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा विराटनगर- १२...

मुकुन्द – इन्दिरा दम्पतीलाई पुत्रीलाभ

काठमाडौं / सामाजिक सञ्जालमा चर्चित मुकुन्द घिमिरे ‘मुकुन्दे’ को धर्मपत्नी इन्दिरा संग्रौलाले छोरीलाई जन्म दिएकी छिन् । २०७८ साल मंसिर २७ गते विवाह बन्धनमा बाँधिएका...

विराटनगरको रामजानकी कोल्ड स्टोरमा ग्यास लिक हुँदा ६० वर्षीय कर्मचारीको मृत्यु

सुनसरी / मोरङको विराटनगर- ४ मा रहेको रामजानकी कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर आज दिउँसो एक जनाको मृत्यु भएको छ। रामजानकी कोल्ड स्टोरमा...

मोरङमा करेन्ट लागेर ३० वर्षीय युवकको मृत्यु

सुनसरी / मोरङको बूढीगंगा गाउँपालिका- २ मा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर- ६ का ३० वर्षीय राम मण्डल रहेका...

इटहरीको मुख्य चौकमा चारजनाको आकृति

सुनसरी / इटहरीको मुख्य चौकमा चारजनाले बोलेको आकृति बनाइएको छ । यस आकृतिमा चार सुरमा उभिएका हिमाल, पहाड र तराईमा बसोबास गर्ने मानिस हुन्...