सन्जिप तिम्सिना

सन्जिप, इन्फो नेपालका कोशी प्रदेश ब्युरो चिफको रूपमा कार्यरत छन्। उनले मुख्यतया सामाजिक, राजनीतिक र पर्यटकीय विषयहरूमा लेख्ने गर्दछन्। उनको लेखनले कोशी क्षेत्रका महत्त्वपूर्ण मुद्दाहरू र विकासलाई प्रकाशमा ल्याउने प्रयास गर्दछ।  

धेरैपटक पढिएको

झापामा मोटरसाइकल पुलमा ठोक्किँदा एक जनाको मृत्यु

झापा / झापाको मेचीनगरमा दुई वटा मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी दुई जना घाइते भएका छन्। मेचीनगर...

गुरुङ्ग बौद्ध गुम्बा तमु सेवा समिति इटहरीद्वारा तमु ल्होसार पर्व मनाइयो

इटहरी / गुरुङ्ग बौद्ध गुम्बा तमु सेवा समिति इटहरी उपमहानगरपालिका वडा नम्बर १ ,१९ र २० को आयोजनामा तमु ल्होसार पर्व मनाइएको छ । गुरुङ...

जेष्ठ नागरिकलाई तीर्थयात्रा

इटहरी । उपमहानगरपालिकाको मात्र होइन, सम्पूर्ण देशकै लागि नमुना हुने गरी इटहरी उपमहानगरपालिका वडा नं. २ ले आफ्ना एक सय बढी जेष्ठ नागरिकलाई एक...

लेखकबाट थप

विराटनगर १२ मा मृ´त अवस्थामा फेला परेका पुरुषको पहिचान खुल्यो

सुनसरी / विराटनगर–१२ स्थित आईतबारे हटिया पश्चिम नहर छेउमा हिजो राति मृ´त अवस्थामा भेटिएका एक पुरुष पहिचान खुलेको छ । मृ´तक पुरुष उदयपुर जिल्लाको त्रियुगा...

इटहरीमा १८ दिनदेखि १६ वर्षीय एक किशोरी बेपत्ता

सुनसरी / इटहरी उपमहानगरपालिका-१५ मा बस्ने १६ वर्षीया अस्मिता चौधरी १८ दिनदेखि बेपत्ता भएकी छन् । अस्मिता चौधरी गत बैशाख ३० गते अर्थात...

कोशीको नयाँ बाँधको खोलामा डुबेर १६ वर्षीय युवकको मृ´त्यु

सुनसरी / सुनसरी जिल्लाको कोशी गाउँपालिक- ८ स्थित नयाँ बाँधको खोलामा डुबेर एक जनाको मृ´त्यु भएको छ । मृ´त्यु हुनेमा भारतको बिहार जिल्ला सुपौल ग्राम...

धरान ११ का ३१ वर्षीय सन्दीप लम्जेकको ह´त्याको संलग्नमा दुई जना पक्राउ

सुनसरी / धरान ५ को तल्लो देउरालीस्थित सुन्दरी बस्ती छेउमा गत जेठ १२ गते सन्दिप लम्जेलको मृ´त शवको फेला परेको थियो । धरान ११ विष्णुचौक...

चालक निदाउँदा उदयपुरमा ट्रक दुर्घटना हुँदा ४ जनाको मृ´त्यु

सुनसरी | आज बिहान उदयपुरको कटारी नगरपालिका-१४ भदौरेको चनौटे खोलानजिक मकवानपुरको हेटौंडाबाट हिनेको ट्रक दुर्घटना हुँदा चार जनाको मृ´त्यु भएको छ । मकवानपुरको...

मोरङको कटहरिमा ५० वर्षीय युवकलाई ह´त्याको अभियोगमा ३ जना पक्राउ

सुनसरी / आज बिहान मोरङ जिल्लाको कटहरी गाउँपालिका-२ स्थित आदर्शटोलका ५० बर्षीय तुलसी श्रेष्ठको ह´त्याको अभियोगमा ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ...