Sunday, July 20, 2025
देशकोशी प्रदेशकोशीको नयाँ बाँधको खोलामा डुबेर १६ वर्षीय युवकको मृ´त्यु

कोशीको नयाँ बाँधको खोलामा डुबेर १६ वर्षीय युवकको मृ´त्यु

spot_img

सुनसरी / सुनसरी जिल्लाको कोशी गाउँपालिक- ८ स्थित नयाँ बाँधको खोलामा डुबेर एक जनाको मृ´त्यु भएको छ ।

मृ´त्यु हुनेमा भारतको बिहार जिल्ला सुपौल ग्राम पंचायत भिमनगर १३ लालपुर घर भई सुनसरी जिल्लाको कोशी गाऊपालिका-८ बस्ने रविन्द्र शर्माको घरमा पाहुना आएका १६ बर्षीय राजेश शर्मा रहेका छन् ।

- Advertisement -

आज दिउसो पौने १ बजे नुहाउने क्रममा खोलामा डुबेको स्थानीयले देखी उपचारको लागी स्थानिय किल्निक भण्टाबारीमा ल्याउने क्रममा बाटोमै मृ´त्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनाको जानकारी पाए लगतै प्रहरी टोली खटि गई कानुनि प्रकृया पुरा गरी शव पोस्टमार्टमको लागी जिल्ला अस्पताल ईनरुवा पठाई थप अनुसन्धान भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
साङ्केतिक तस्बिर

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img