सन्जिप तिम्सिना

सन्जिप, इन्फो नेपालका कोशी प्रदेश ब्युरो चिफको रूपमा कार्यरत छन्। उनले मुख्यतया सामाजिक, राजनीतिक र पर्यटकीय विषयहरूमा लेख्ने गर्दछन्। उनको लेखनले कोशी क्षेत्रका महत्त्वपूर्ण मुद्दाहरू र विकासलाई प्रकाशमा ल्याउने प्रयास गर्दछ।  

धेरैपटक पढिएको

कानेपोखरी राजगञ्जमा बस्ने ६४ वर्षीय गोपीलाल कोइराला सम्पर्क बिहिन

सुनसरी / हिजो बिहान ६ बजे देखि मोरङको कानेपोखरी गाउँपालिका-३ राजगञ्जमा बस्ने ६४ वर्षीय गोपीलाल कोइराला घरबाट सम्पर्क बिहिन भएका छन् । घरमा केही...

हतुवागढीमा पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको औपचारिक शुभारम्भ

कोशी | भोजपुर जिल्लाको हतुवागढी गाउँपालिकामा ‘पदमार्गमा आधारित पर्यटन विकास परियोजना’ अन्तर्गत आर्थिक वर्ष २०८१/८२ का गतिविधिहरूको औपचारिक शुभारम्भ गरिएको छ। स्थानीय पर्यटन प्रवर्द्धन र...

भोलि कोशी प्रदेश सरकारमा सार्वजनिक बिदा

सुनसरी / कोशी प्रदेश सरकारले बुधवार सार्वजनिक बिदा दिने भएको छ । विश्व आदिवासी तथा जनजाति दिवसको उपलक्ष्यमा प्रदेशभर बिदा दिने भएको हो । अगस्ट...

लेखकबाट थप

अफगानि नागरिक व्यक्तिलाई नेपाल नछिर्न दिन नेपाल र भारतका खुला नाकामा कडाइ

काठमाडौं:अफगानि अवैध रूपमा नेपाल छिरेका अफगानिस्तानका ११ जना नागरिक केही दिनअघि काठमाडौमा भेटिएपछि थप नेपाल नछिर्न दिनका लागि नेपाल - भारतका खुला नाकामा कडाइ...

सर्वोच्च परिसरमा कुटाई खाएका वकिलले रुँदै भने, अब यो मुलुकमा राजा चाहिन्छ

काठमाडौं : आज सर्वोच्चमा प्रध्यानन्याधीस प्रकरण दिन प्रति दिन पेचिलो बन्दै गएको छ । विवादले उग्ररुप लिएपछि आज दुई वकिल बीच कुटाकुटनै भएको छ...

मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवको मृत्यु, दुई जना घाइते

हिजो झापा जिल्लाको गौरादहमा तीव्रगतिका कारण दुईवटा मोटरसाइकल एकआपसमा ठो´क्किँदा एक युवको मू´त्यु भएको छ भने दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यलय...

मध्य भोटेकोशीको आइपीओ बाँडफाँट,पर्यो कि परेन यसरी हेर्नुहोस्

काठमाडौं : आज मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट भएको छ । आज शुक्रबार कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको...

फेसबुक कम्पनीको नयाँ नाम अब “मेटा”

कात्तिक १२, फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेको छ। उसले यसअघिको ‘प्योरेन्ट’ कम्पनीलाई परिवर्तन गरेर ‘मेटा’ बनाएको छ। कम्पनीको नाम परिवर्तन भएपनि सामाजिक संजालमा भने...

माडीको विकासका लागि अरूलाई भन्दा मलाई बढी चिन्ता र चासो छ : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी ( माहोवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र रहेको माडीको विकासका लागि अरूलाई भन्दा आफुलाई बढी...