सन्जिप तिम्सिना

सन्जिप, इन्फो नेपालका कोशी प्रदेश ब्युरो चिफको रूपमा कार्यरत छन्। उनले मुख्यतया सामाजिक, राजनीतिक र पर्यटकीय विषयहरूमा लेख्ने गर्दछन्। उनको लेखनले कोशी क्षेत्रका महत्त्वपूर्ण मुद्दाहरू र विकासलाई प्रकाशमा ल्याउने प्रयास गर्दछ।  

धेरैपटक पढिएको

टेम्केमैयुङ गाउँपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

भोजपुर:  भोजपुरको टेम्केमैयुङमा पाँचौँ अन्तर विद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ । खेल क्षेत्रको विकास गर्ने लक्ष्यका साथ भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा...

तेह्रथुमको तिनजुरे मिल्के जलजले र पाथीभरा मन्दिरले पर्यटकलाई लोभ्याउँदै

सुनसरी / तेह्रथुमको तीनजुरे मिल्के जलजले (टिएमजे) पाथीभरा मन्दिरले पर्यटकलाई लोब्याउँदै आएको छ । यस क्षेत्र तेह्रथुमको लालीगुराँस नगरपालिका र सङ्खुवासभाको सिमाना पर्छ । तेह्रथुम...

प्रदेश १ मा पुुस २४ गते नयाँ सरकार गठन हुने

सुनसरी / प्रदेश १ मा यहीँ पुस २४ गते आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् । आइतबार प्रदेश १ का...

लेखकबाट थप

झापामा बस र स्कुटर जुध्दा एकको मृत्यु

झापा / झापाको कमल गाउँपालिका- ४ ज्योति चोक स्थित राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान ९ बजे पूर्वबाट पश्चिमतर्फ...

काकडभिट्टा–लौकही सडक स्तरोन्नतिमा ११ हजार पाँच सय बढी रुख काटिने

सुनसरी / पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिका लागि काम सुरु हुने भएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एशियाली विकास बैंकले स्तरोन्नति...

उर्लाबारीमा संस्कृती मन्त्री सुदन किराँतीको पुत्लादहन

मोरङ / उर्लाबारी नगरपालिका -३ मंगलबारेमा आईतबार सचेत नागरिक समुहले नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री सुदन किरातीको पुत्लादहन गरेको छ। बुधबार राजधानीमा...

प्रेमी प्रेमिका लागि मनै लोभ्याउने दोमुखा

झापा / 'नजिकको तीर्थ हेला' भन्ने नेपालीमा कथन छ । यही कथनसँग मिल्दो गरि हरेक मानिस आफू बसेको स्थानभन्दा टाढा टाढा घुम्न रुचाउँछन् ।...

षडानन्द नगरपालिकाले सुकुम्वासी समस्या समाधानका लागि निस्सा बितरण

भोजपुर / भोजपुरको षडानन्द नगरपालिकाले सुकुम्वासी समस्या समाधानका लागि निस्सा बितरण थालेको छ । सुकुम्वासीको फारम भरी भुमी आयोगबाट सूचीकृत भएकाहरुलाई नगरपालिकाले निस्ता बितरण...

पाथीभरामा केबलकार निर्माण सुरु गर्न स्थानीयको माग

ताप्लेजुङ / ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा पुग्नेगरी केबलकार बन्ने कुराले चर्चा पाएको एक दशकभन्दा बढी समय भए पनि अहिलेसम्म निर्माण हुन नसकेकाले चाँडै काम...