शिक्षाकक्षा ११ र १२ को रजिष्ट्रेशन शुल्कमा मनपरी

कक्षा ११ र १२ को रजिष्ट्रेशन शुल्कमा मनपरी

राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको सुचना कार्यालय बिपरित धेरै विद्यालयले कक्षा ११ र १२ को रजिष्ट्रेशन शुल्कमा मनपरी गरेको पाइएको छ् ।

देशभरका धेरै जसो विद्यालयमा परीक्षा नियन्त्रण कायालयले निर्दिष्ट गरेको शुल्क भन्दा धेरै लिएको विभिन्न विद्यालयका विद्यार्थीहरूको भनाई छ । विभिन्न बाहानामा विद्यार्थीहरूसंग चर्को शुल्क उठाई रहेको र सोहि बिरोध गर्दा विद्यालयले धम्काउने गरेको विद्यार्थीहरु बताउछ्न् ।

विद्यार्थीहरूको रजिष्ट्रेशन आवेदन फाराम प्रविष्टी, रकम दाखिला एवं फाराम बुझने/बुझाउने सम्बन्धमा परीक्षा नियन्त्रण कार्यालयले पुर्ण जानकारी दिइ सकेको भय पनि विद्यालयले मनपरी गरेको र यस्को सामाधान अनि सम्बन्धित विद्यालयलाइ कारबाही गर्न विद्यार्थीहरूले अपिल गरेका छन् ।

-राष्ट्रिय परीक्षा बोर्डका सम्पूर्ण कार्यालयहरूले आ-आफ्नो कार्य क्षेत्रभित्रका विद्यालयहरुलाई जानकारी गराई प्राकाशित सूचना वमोजिम गर्नु गराउन अनुरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img