काठमाडौं- सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गर्दै सुचना प्रकाशन गरेको छ गरेको छ । कोभिड १९ को तिब्र संक्रमणका बढेपछि परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारीमा संक्रमण हुन सक्ने भन्दै सम्पूर्ण परीक्षाहरु स्थगित गरेको हो ।
सुचना प्रकाशन गर्दै सिटिइभिटीको मंगलबार बसेको बैठकले परीक्षा सञ्चालनको पूर्व तयारी अवस्थामा रहेका सम्पूर्ण परीक्षाहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
सूचना




