देशकोशी प्रदेशउदयपुरका बालक पानीमा डुवेर मृत्यु

उदयपुरका बालक पानीमा डुवेर मृत्यु

सुनसरी / उदयपुरको त्रियुगा नगरपालिका-७ स्थित नहरमा ३ बर्षीय बालकको डुवी मृ´त्यु भएको छ ।

मृत्यु हुनेमा दोलखा घर भई त्रियुगा नगरपालिका-७ स्थितमा बस्दै आएका मधुसुधन अधिकारीको छोरा लेखनाथ अधिकारी रहेका छन ।

आज दिउसो १ बजे त्रियुगा खोलाको नहरमा खेल्ने क्रममा अचानक पानीमा डुवी अचेत अवस्थामा रहेको अधिकारीलाई निजको आमाले फेला पारी तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा उपचारको क्रममा मृ´त्यु भएको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img