देशकोशी प्रदेशइटहरीको हलगडामा ब'म भनेर सख्खर भेटियो

इटहरीको हलगडामा ब’म भनेर सख्खर भेटियो

सुनसरी / इटहरी २ हलगडा चोक छेउमा हिजो दिउँसो ३ बजेतिर छाडेर गएको शं’कास्पद झोलामा आज सोमबार बम भनेर आ’शंका गर्दा स’ख्खर भेटिएको छ । सडकको फुटपाथमा छाडिएको शङ्’कास्पद झोलाका का’रण इटहरी २ स्थित हलगडामा त्रा’स उ’त्पन्न भएको थियोे ।

प्रहरीका अनुसार ट्रकबाट ओर्लिएका एक युवाले उक्त झोला हिजो आइतबार दिउँसो ३ बजेतिर त्यहाँ छाडेर गएका थिय । सडकको पूर्वतर्फ एउटा पसलनजिकको फुटपाथमा निलो रङको झोला छाडेर ती युवा त्यहाँबाट हिँडेको प्रहरीले जनाएको छ ।

‘झोलामा सख्खर रहेको र कोही मान्छे लिन आउँछन् भन्दै उक्त झोला छाडेर पहिचान नखुलेका युवा त्यहाँबाट गएको खुलेको छ,’ प्रहरी स्रोतले भन्यो, ‘तर झोला भोलिपल्ट दिउँसोसम्म कसैले पनि नउठाएको र त्यही ठाउँमा रहेको पाइएपछि स्थानीयले आज सोमबार साढे १२ बजे प्रहरीलाई खबर गरेका हुन् ।’

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्का नेतृत्वको टोलीले झोला भेटिएको स्थानलाई सुरक्षित राखेको छ । वरपर आवतजावतमा रोक लगाइएको थियोे भने सवारीसाधन चलिरहेका छन् । घटनास्थलमा नेपाली सेनाको टोली पनि पुगेको छ भने सेना र प्रहरीको टोलीले श’ङ्का’स्पद वस्तु पहिचानको प्रयास गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img