फिचरनेपालमा ८ सय ४२ सक्रिय संक्रमित

नेपालमा ८ सय ४२ सक्रिय संक्रमित

काठमाडौं, २१ चैत

नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर र एन्टिजेन गरी ५ हजार ५९ जनाको नमुना परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कसैको मृत्यु भने भएको छैन ।

नेपालमा कोरोनाका कारण हालसम्म ११ हजार ९५१ जनाको मृत्यु भएको छ । हाल नेपालमा ८ सय ४२ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img