देशकोशी प्रदेशभोजपुरमा ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु

भोजपुरमा ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु

  • दिपेन्द्र लुईटेल, भोजपु

भोजपुर बाट बासिखोरा तर्फ जाँदै गरेको ट्याक्टर रामप्रसाद राई गाउँपालिकाको कावा खोलामा मंगलबार राती ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

इट्टा लिएर जाँदै गरेको प्रदेश १-०२-००३ त २२४९ नम्बरको ट्याक्टर दुर्घटना हुदा ट्याक्टरमा सवार रामप्रसाद राई गाउपालिका वडा नम्बर ७ का २० बर्षिय जेबि राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको ट्याक्टर सडक बाट अन्दाजी २ सय मिटर तल झरेको थियो । घाइते भएका राईको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना पछि फरार भएका सवारी चालकको खोजी भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img