अन्यभोजपुर ११ आम्तेकबाट नेपाली काङ्ग्रेसको वडा कमिटीहरुको नाम सार्बजनिक

भोजपुर ११ आम्तेकबाट नेपाली काङ्ग्रेसको वडा कमिटीहरुको नाम सार्बजनिक

भोजपुर । नेपाली काङ्ग्रेसले भोजपुर नगरपालिका ११ आम्तेकमा वडाअध्यक्ष , सदस्यको टोलिको टुङ्गो लगाएको छ ।

बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको चुनाबका लागि आम्तेकमा वडा अध्यक्ष पदका लागि पुन असोक राईको नाम सिफारिस गरेको छ । वडा अध्यक्ष राईले जनताको भावना र चाहाना अनुसार सहज रुपमा काम गरेकोलेले पुन असोक राईले नै टिकट पाउनु पर्ने स्थानीयबासिको माग थियो ।

यस्तै वडा कमिटीमा वडा अध्यक्षपदको लागि पुन अशोक राई ,खुल्ला वडा सदस्य धन बहादुर श्रेष्ठ ,शरण बहादुर भण्डारी ,महिला सदस्यको लागि राधा पराजुली दलित महिला सदस्यको लागि सर्मिला पाठको नाम नेपाली काङ्ग्रेस ले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img