तनहुँ । तनुहँमा एक जना १५ वर्षीया कि,शोरी बला,त्कृ,त भएकी छन् ।
उनलाई बला,त्का,र गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका–६ बस्ने १९ वर्षी,य रोशन मगरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
सोही नगरपालिका–४ दुलेगौडास्थित होटल एण्ड लजमा मगरले ती किशोरीलाई बुधबार राति ब,लात्,कार गरेको प्रहरीले जनाएको छ । ब,लात्,कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय वेल,चौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घ,टनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



