निर्वाचनआमचोक गाउँपालिकाम १ मा नेपाली काङ्ग्रेसकाे शेर्पा विजयी

आमचोक गाउँपालिकाम १ मा नेपाली काङ्ग्रेसकाे शेर्पा विजयी

भाेजपुर । भाेजपुरकाे आमचोक गाउँपालिकाम १ मा नेपाली काङ्ग्रेस निम्रुनी शेर्पाको विजयि भएको छ ।

वडा अध्यक्ष पदमा बिजयी भएका  शेर्पाको ४१६ मत प्राप्त भएको छ ,भने बिपक्षी नेकमा माओवादीकेन्द्रका उमेशराईले १६२ मत प्राप्त गरेकाछन । वडा सदस्यमा एमाले तर्फका २ जना र नेपाली काङ्ग्रेस बाट बाट २ जना निर्बाचित भएका छ्न ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img