निर्वाचनबालेनको पक्षमा कति मत खस्यो ?

बालेनको पक्षमा कति मत खस्यो ?

काठमाडौं :

राजधानी उपत्यका रहेको काठमाडौंको प्रारम्भिक नतिजा अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिएका छन् । साहले ११२३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ८८० मत पाएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ९०८ मत प्राप्त गरेका छन् ।

यता महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने कूल मतगणनाको संख्या १२८० मत जनाएको छ जसमा बालेना साहाले ४१३, केशब स्थापितले ३६६, सिर्जना सिहले ६४ लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img