देशकोशी प्रदेशइटहरीमा काँग्रेसका हेमकर्ण पौडेेलको अग्रता

इटहरीमा काँग्रेसका हेमकर्ण पौडेेलको अग्रता

सुनसरी / इटहरी उपमहानगरपालिका गठबन्धनबाट उम्मेदवार हेमकर्ण पौडेलको अग्रता कायमै छ ।

इटहरी उपमहानगरपालिकाका २० वटा वडाका विभिन्न वडामा हालसम्म ७२४ मत गरिसक्दा हेमकर्ण पौडेलको ३५२ मत प्राप्त भएको छ ।

यता, नेकपा एमालेबाट मेयरका उम्मेदवार यामकुमार सुब्बाले २२९ मत प्राप्त भएको छ । उता, उपमेयरमा गठबन्धन केशबकुमार विष्टको २२५ मत प्राप्त भएको छ भने नेकपा एमालेकी सङ्गीता चौधरीको २६८ मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालय इटहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img