निर्वाचनभरतपुरमा रेनु र विजयबीच कडा टक्कर, पौडेलको मत कति ?

भरतपुरमा रेनु र विजयबीच कडा टक्कर, पौडेलको मत कति ?

भरतपुर : भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहाललाई नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले कडा टक्कर दिइरहेका छन् । ३९७७ मत गणना हुँदा रेनुले १३७२ मत ल्याएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी सुवेदीले १३०५ मत ल्याएका छन् । जगन्नाथ पौडेलले ४७० मत ल्याएका छन् । उप मेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १५४२ मत ल्याएर अग्रता बनाइरहेका छन् । राप्रापाकी हिमला गुरुङले १०३५ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img