निर्वाचनभाेजपुर नगरपालिकामा उपमेयरपदमा ममिता राइ लाइ पछि पार्दै निर्मला शेर्पाकाे आग्रता

भाेजपुर नगरपालिकामा उपमेयरपदमा ममिता राइ लाइ पछि पार्दै निर्मला शेर्पाकाे आग्रता

भोजपुर जेठ २। भोजपुर नगरपालिकामा गठबन्धन बाट उपमेयरपदमा पदमा उम्मेदवारी दिएकी मनिता लाई पछि पार्दै एमालेको तर्फबाट निर्मला शेर्पाले आग्रता कायम गरेकी छिन ।

बिहान ६ बजेको अपडेट अनुसार गठबन्धनका तर्फ बाट उम्मेदवारी दिएकी ममिता राईको मत २६८५ रहेको छ भने एमालेको उपमेयर उम्मेदवारी निर्मला शेर्पाको २८६४ मत प्राप्त भएको छ । यता मेयरपदको प्रतिस्पर्धामा रहेका भरतकुमार तामाङलाई  प्रतिस्पर्धि कैलास कुमार आलेले १५२ मतले पछि पारेका छन ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img