निर्वाचनअरुण गाउँपलिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काङ्ग्रेस निर्बाचित

अरुण गाउँपलिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काङ्ग्रेस निर्बाचित

भोजपुर । भोजपुरको अरुण गाउँपलिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काङ्ग्रेस निर्बाचित भएका छन । पालिका अध्यक्षमा नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार शालिग्राम निर्बाचित भएका हुन ।

२८८७ मतले निर्बाचित भएका खत्री उनका प्रतिस्पर्धि एमालेका उम्मेदवार नारायण प्रसाद घिरिमेले २०२४ मत ल्याएका हुन । उनिहरु बिच ४०३ मतान्तर फरक छ । यस्तै उपाध्यक्ष पदमा ३००० मत ल्याएर नेपाली काङ्ग्रेसकि बिनिता ढकाल बिजयी भएकी हुन । उपाध्यक्षकै पदमा दाबेदार गरिरहेकी नेकपा एमालेको तर्फबाट कबिता राईले २०४४ मत त्याइन।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img