निर्वाचनभरतपुरको १५०३१ मतपत्र गणना सकियो, यस्तो छ पछिल्लो मत परीणाम

भरतपुरको १५०३१ मतपत्र गणना सकियो, यस्तो छ पछिल्लो मत परीणाम

चितवन : भरतपुरको महानगरपालिकामा १५०३१ मतपत्र गणना सकियको छ ।

भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले पुनः अग्रता बनाएकी छन् । कुल १५ हजार ३१ मतगणना गर्दा रेनु दाहालले ५०३९ मत प्राप्त गरेकी हुन् ।

यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले ५०२७ मत पाएकी छन् । रेनु र विजयको मतान्तर १२ मत रहेको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २३५५ मत पाएका छन् ।

यस्तै उपमेयरमा चित्रसेन अधिकारीले ६०४३ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ४०४२ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img