समाजकाेराेना कहर निरन्तर उकालाे

काेराेना कहर निरन्तर उकालाे

काठमाडाैँ । नेपालमा काेराेना कहर पछिल्लाे समय दिनकै बढिरहेकाे छ भने मृत्युपनि बढेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा ६ हजार ४९१ जनाकाे परीक्षण गर्दा ९१२ नयाँ संक्रमित थपिएका छन् । साे अवधिमा ३७० जना डिस्चार्ज भएका छन् । एककाे मृत्यु भएकाे छ ।

मन्त्रालयका अनुसार देशमा शुक्रबारकाे सहित कुल मृतककाे संख्या ११ हजार ९७० पुगेकाे छ ।

अब देशमा सक्रिय संक्रमितकाे संख्या ५ हजार ७६० पुगेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img