देशकोशी प्रदेशचट्याङ लागेर इटहरीकी एक महिलाको मृत्यू
spot_img

चट्याङ लागेर इटहरीकी एक महिलाको मृत्यू

सुनसरी / इटहरी उपमहानगरपालिका- १७ स्थितमा चट्याङले लागि एक जना महिलाको मृत्यु भएको छ ।

हिजो अपरान्ह साढे ३ बजे घर नजिकै रहेको खेतमा माछा मार्दै गरेको अवस्थामा अचानक चट्याङले लागि घाईते भएकि स्थानिय २७ बर्षीय केसी रिषिदेवलाई उपचारको लागि इटहरीको पश्चिमलाइनको एपेक्स अस्पताल इटहरी लगिएकोमा उनको उपचार हुन नसकि मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img