देशलुम्बिनी प्रदेशअविरल वर्षापछिकाे बाढी - लुम्बिनीमा चार जनाकाे मृत्यु, दुई बेपत्ता
spot_img

अविरल वर्षापछिकाे बाढी – लुम्बिनीमा चार जनाकाे मृत्यु, दुई बेपत्ता

बुटवल : दुई दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा चार जनाको मृत्यु भएको छ। दुई जना बेपत्ता भएका छन्।

प्रदेश प्रहरी कार्यालय दाङका अनुसार दाङमा दुई तथा गुल्मी र अर्घाखाँचीमा एक–एक जनाको मृत्यु भएको हो। यस्तै, दाङ र प्युठानमा एक–एक जना बेपत्ता भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img