देशकोशी प्रदेशझापामा धान बोकेर आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एक वृद्धको मृत्यु

झापामा धान बोकेर आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एक वृद्धको मृत्यु

सुनसरी / झापामा ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक कार्यालय बिर्तामोडका अनुसार धान बोकेर आउँदै गरेको प्र १-०१-००१ त ८४८९ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा बिर्तामोड नगरपालिका- ९ निवासी ७२ वर्षीय वृद्ध बुद्धराज श्रेष्ठको मृत्यु भएको हो ।

घटनापछि ट्रयाक्टर चालक ज्ञानबहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img