राशिफलयस्तो छ मंसिर १८ गते देखी मंसिर २४ गतेसम्मको साप्ताहिक राशिफल

यस्तो छ मंसिर १८ गते देखी मंसिर २४ गतेसम्मको साप्ताहिक राशिफल

यस्तो छ मंसिरमंसिर १८ गते देखी मंसिर २४ गतेसम्मको साप्ताहिक राशिफल – ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रारम्भमा व्ययभार बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। मंगलवारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। लेखन र अभिव्यक्ति कलामा निखारता आउनेछ। प्रतीक्षा गरिएको नतिजा सकारात्मक हुनेछ। उपहारका साथै धनलाभ हुने सम्भावना छ। लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ। शुक्रवारदेखि व्यवसाय विस्तार हुनेछ। आम्दानी बढ्नेछ भने मेहनत गर्दा पहिले रोकिएको प्रतिफल प्राप्त हुनेछ। यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह

सुरुमा राम्रै आम्दानी हुनेछ। मिहिनेतीहरूलाई दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ। तर, खर्चको मात्रा बढ्नेछ भने अर्थ अभावको समस्याले सताउन सक्छ। समयमा रकम हातलागी नहुँदा काममा पनि बाधा हुनेछ। एउटै कामलाई दोहोर्याएर प्रयत्न गर्नुपर्ला। साथीभाइकाे साथ–सहयाेग जुट्नाले काम भने बन्नेछन्। सप्ताहान्तमा विभिन्न अवसर जुट्नुका साथै मनमा आनन्द मिल्नेछ। पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनमा मन रमाउनेछ। प्रेम र मित्रताको बन्धन कसिन सक्छ। ढिलै भए पनि आँटेको काम बन्नेछ र मिहिनेतको फल प्राप्त हुनेछ। यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्णजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img