निर्वाचनकांग्रेसका श्रेष्ठले ५८८ मत ल्याउदा रवि र रामप्रसादको कति ?

कांग्रेसका श्रेष्ठले ५८८ मत ल्याउदा रवि र रामप्रसादको कति ?

spot_img

भरतपुर: चितवन-२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्।

इच्छाकामना गाउँपालिकाका १ र ३ वडाको २४८४ मत गणना हुँदा लामिछानेले ११५५ मत पाएका छन्। उनलाई नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६५५ मत ल्याएर पछ्याइरहेका छन्। कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका छन्।

मतगणना जारी छ। लाईभ अपडेट: उपनिर्वाचन मतगणना अपडेट

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img