राजनीतिखाण पक्राउपछि लामिछानेले प्रधानमन्त्रीलाई दिए धन्यवाद !

खाण पक्राउपछि लामिछानेले प्रधानमन्त्रीलाई दिए धन्यवाद !

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई धन्यवाद दिएका छन्।

यसैगरी उनले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी देखिएका अन्य व्यक्तिहरूलाई पक्राउ गर्ने क्रम नरोक्न आग्रह गरेका छन्।

लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्रीज्यू, धन्यवाद प्रधानमन्त्रीज्यू। यो सिलसिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्।’

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img