देशकोशी प्रदेशइटहरीको आँपगाछीमा बस र पिकअप दुर्घटना

इटहरीको आँपगाछीमा बस र पिकअप दुर्घटना

इटहरी : आज विहान इटहरी १ आँपगाछिमा इटहरी बाट धरान जाँदै गर्दा आँपगाछिमा बस र पिकअप एकआपसमा ठक्कर हुँदा दुर्घटना भएको छ ।

इटहरीबाट धरानतर्फ आउदै गरेको प्र १-०-२००१ ख ८४१२ नम्बर बसले को १ च ६५३२ नम्बरको तरकारी र कुखुरा बोक्ने गाढिलाइ जोगाउने क्रममा ठक्कर भएर दुर्घटना भएको थियो ।

गाढी तिव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबा खुलेको छ । स्थानीयका अनुसार बसमा ७ जना रहेका थिय । ३ जनाको अवस्था गम्भीर रहेको थियोे ।

उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ , थप जानकारी आउन बाकि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img