धर्म/संस्कृति४२ फिट अग्लो श्री कृष्णको मूर्ति

४२ फिट अग्लो श्री कृष्णको मूर्ति

हेटौडा १७ हटिया, जुरेथुममा स्थापित ४२ फिट अग्लो श्री कृष्णको मूर्ति । ४२ फिट अग्लो कृष्णको मूर्ति नेपालकै सबैभन्दा ठूलो मूर्ति भएको निर्माणपक्षको दाबी छ । ४० बिगाहा क्षेत्रफलमा फैलिएको सो क्षेत्रभित्र  ठाउँठाउँमा  विश्रामस्थल पनि बनाइएको छ । जहाँ  प्रेम गर्ने नव जोडीलगायत अन्य घुम्न आउनेहरु सुस्ताइरहेको भेटिन्छन् । मन्दिर नजिकै सभाहल, गार्डेन, र माथि डाडासम्म पुग्ने सिढी  र रेलिङ निर्माणको लागि गत आर्थिक वर्षमा पर्यटन मन्त्रालयले २४ लाख रुपयाँ  बिनियोजन गरेको थियो । तस्बिर:अस्मिता भट्टराई ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img