देशकोशी प्रदेशइटहरी २ को महेन्द्र मा.विमा तरहरा सव डिभिजन वन कार्यालयद्वारा डसबिन वितरण

इटहरी २ को महेन्द्र मा.विमा तरहरा सव डिभिजन वन कार्यालयद्वारा डसबिन वितरण

सुनसरी / इटहरी २ मा रहेको महेन्द्र माध्यामिक विद्यालयलाई तरहरा सव डिभिजन वन कार्यालयले डसबिन वितरण तथा चित्रकला प्रतियोगिता गरेको छ ।

कार्यालयले विद्यालयमा कक्षा १ देखि ५ का विद्यार्थीहरुका लागि चित्रकला प्रतियोगिता गरेको छ भने ६ कक्षा देखि १० का विद्यार्थीहरुका लागि निबन्ध लेखन र विद्यालयलाई डसबिन वितरण गरेको छ ।

महेन्द्र माध्यमिक विद्यालयका प्रधानध्यापक मेदनकुमार घिमिरेले तरहरा सव डिभिजन वन कार्यालयल प्रती धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img