देशकोशी प्रदेशकटरीमा मोटरसाइकल दुर्घटना हुँदा हुलाक कर्मचारीको घटनास्थलमै मृत्यु

कटरीमा मोटरसाइकल दुर्घटना हुँदा हुलाक कर्मचारीको घटनास्थलमै मृत्यु

सुनसरी : मोरङको कटहरी गाउँपालिकामा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

पश्चिमतर्फबाट आउँदै गरेको ट्रकले पछाडिवाट मोटरसाईकललाई ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

विराटनगर माहानगरपालिकाबाट कटहरी गाउँपालिकातर्फ जाँदै गरेको प्रदेश १–०५–००१ ख ००७७ नम्बरको ट्रकले को १३ प ३० नम्बरको कालो पल्सर मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । मृत्युु हुनेमा हुलाकका कर्मचारी चन्द्रमणी अधिकारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img