देशकोशी प्रदेशटेम्केमैयुङ गाउँपालिकाद्वारा बजार अनुगमन

टेम्केमैयुङ गाउँपालिकाद्वारा बजार अनुगमन

सुनसरी / भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले बजार अनुगमन गरेको छ ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय दिल्पाको सहयोगमा गाउँपालिका क्षेत्रमा संचालित होलसेल, खुद्रा, होटल व्यवसाय तथा अन्य स्थानीय पसलहरुको अनुगमन गरि देखिएका कमिकमजोरिहरु सुधार गर्न सचेत गराइयो साथै बिना दर्ता संचालित व्यवसायहरु दर्ता गरेर मात्र संचालन गर्न निर्देशन दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img